दफा ११
बैठक भत्ता तथा अन्य सुविधा

११. बैठक भत्ता तथा अन्य सुविधा

अध्यक्ष र सदस्यहरूले नेपाल सरकारले तोके बमोजिम बैठक भत्ता तथा सुविधा पाउनेछन् ।